साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाम्रो सरकार

सत्तामा पुगेर सरकार हेर्नेले अन्धकार हटाएर अधिकार हेरेन घुस खाएर घर खर्च चल्नेको जुलुस नलाई जिन्दगी चलेन ।

Nepal Telecom ad

अमृत अधिकारी :

आउने जाने आफन्त चिन्नेले
जनता मार्ने ज्यानमारा चिनेन
भोट माग्दा भविष्य देख्नेले
न्याय मर्दा अन्याय देखेन ।

सुनपानी छर्केर सफाई दिनेले
शपथ नखाई सलाम दिएन
घोडा चढेर घरदैलो गर्नेले
वरदान नपाई योगदान दिएन ।

सत्तामा पुगेर सरकार हेर्नेले
अन्धकार हटाएर अधिकार हेरेन
घुस खाएर घर खर्च चल्नेको
जुलुस नलाई जिन्दगी चलेन ।

बुद्धि पलाएको विद्वान परेनि
बीउ नउम्री विश्वास भएन
बलिया बाघहरू दरबार छिरेनि
सिंहदरबार सबैको घरबार भएन ।

०००
बैरेनी-९, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जान्छ नहेरी

जान्छ नहेरी

अमृत अधिकारी
कतिसम्म सुरा

कतिसम्म सुरा

अमृत अधिकारी
सबै मिसन पूरा

सबै मिसन पूरा

अमृत अधिकारी
बा आमा

बा आमा

अमृत अधिकारी
सबै मिली खाए

सबै मिली खाए

अमृत अधिकारी
पिरै छ

पिरै छ

अमृत अधिकारी
देश बन्ने भयो

देश बन्ने भयो

रमेश खकुरेल
नयाँ जोगी र नयाँ पाठ

नयाँ जोगी र नयाँ...

तेजविलास अधिकारी
सुशासन र जुत्ता

सुशासन र जुत्ता

हरि कोर्काली
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
0
Would love your thoughts, please comment.x
()
x