साइबर अपराध सम्बन्धी सचेतना सामग्री

बा आमा

अँध्यारो पाटो अन्धकार भए खनिन्छ खेतबारी सन्तानको बाटो देखाउन बाले पन्छाए बनघारी

Nepal Telecom ad

अमृत अधिकारी :

पलेँटीनै कस छोरा पर्म तिरी ल्याछु
पटुकीमै जम्मा गरि खर्च पानी भ्याछु

आफ्नो रगत बगे यहाँ तिर्खा मेट्छन् अरु
पर्खाल बनि बाआमाले ज्यानै दिन्छन् बरु

काँध हालि उचाइ दिने बाआमाको रहर
ईन्द्रेणीकै रङ भरि मुहार फेर्ने कलर

पिर पोख्न भिर पाखा कति डुल्यौ होला
भोको पेटमा शिकार गर्न खाडी पुग्यौ होला

अँध्यारो पाटो अन्धकार भए खनिन्छ खेतबारी
सन्तानको बाटो देखाउन बाले पन्छाए बनघारी

पाईला टेकि पर जान्छु वारि आमा देख्छु
बा कै रहर पूरा गरि तिम्रै शरण पर्छु

कुमार भन्दा छिटो गणेश किन चार्नु परदेश
बाआमाको पाउमा परि बुझे सबै सन्देश
बाआमाको पाउमा परि बुझे सबै सन्देश ।

०००
बैरेनी- ९, धादिङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जान्छ नहेरी

जान्छ नहेरी

अमृत अधिकारी
कतिसम्म सुरा

कतिसम्म सुरा

अमृत अधिकारी
सबै मिसन पूरा

सबै मिसन पूरा

अमृत अधिकारी
सबै मिली खाए

सबै मिली खाए

अमृत अधिकारी
पिरै छ

पिरै छ

अमृत अधिकारी
हाम्रो सरकार

हाम्रो सरकार

अमृत अधिकारी
वृद्ध वृद्धा सबै …

वृद्ध वृद्धा सबै …

रामशरण न्याैपाने
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

विद्या अनामिका तिवारी
वृद्धवृद्धा सबै

वृद्धवृद्धा सबै

वेदप्रसाद रिजाल
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x