साइबर अपराध सम्बन्धी सचेतना सामग्री

पहिले र अहिले

पहिले मान्थे सरस्वती पढ्‌दै अघि बढ्‌न अहिले खोज्छन् फर्जी कागज लोकसेवा लड्‌न “वसुुधैव कुुटुुम्वकम” पहिले थिए नारा आजकाल त बेईमानीका मतियार छन प्यारा ॥

Nepal Telecom ad

डा. लोकेन्द्रप्रसाद पौड्‌याल :

परिवर्तित समयकोे
अवस्थाको गिन्ती
अनुभवी मनभित्र
कुरा अनगिन्ती

पहिले हुन्थ्यो शुद्ध मनले
धार्मिक पूजाआजा
हिजोआज फल खोजिन्छ
हात्‌हातै ताजा

पहिले पूज्थे गणेशजीलाई
ठुलो भूूँडी मानमा
आजकाल हुन्छ भूूँडी पूजा
ओहदाको शानमा

पहिले गन्थे सज्जन संख्या
पाप र धर्म छान्दै
आजकाल त गनिन्छ धन
लाजै नमान्दै

पहिले मान्थे सरस्वती
पढ्‌दै अघि बढ्‌न
अहिले खोज्छन् फर्जी कागज
लोकसेवा लड्‌न

“वसुुधैव कुुटुुम्वकम”
पहिले थिए नारा
आजकाल त बेईमानीका
मतियार छन प्यारा ॥

०००
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गुण र दोषको मृत्यू

गुण र दोषको मृत्यू

डा. लोकेन्द्रप्रसाद पौड्याल
घरज्वाइँ

घरज्वाइँ

डा. लोकेन्द्रप्रसाद पौड्याल
सम्भावना

सम्भावना

डा. लोकेन्द्रप्रसाद पौड्याल
उर्जा

उर्जा

डा. लोकेन्द्रप्रसाद पौड्याल
पाँच वर्ष पर !

पाँच वर्ष पर !

डा. लोकेन्द्रप्रसाद पौड्याल
ससुराली टेन्डर

ससुराली टेन्डर

डा. लोकेन्द्रप्रसाद पौड्याल
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x