साइबर अपराध सम्बन्धी सचेतना सामग्री

लुटेर सारा धन राज्यकोष

लिदैन चिन्ता किन देश हाँक्ने सोचौ न आफ्नो गरिमा उकास्ने मेटिन्न तिर्खा जति मद्य धोक लुटेर साराधन राज्यकोष ।।

Nepal Telecom ad

जगदीश्वर पाेखरेल :

ध्वस्तै बनाए वन फाँट लेक
चुरे सके छन् दिनरात शोक
बनेर साँढे अब भो’ नखोक
लुटेर सारा धन राज्यकोष ।।१

नेपालको वैभव सक्न जोश
व्बाँसा हसुर्छन् जति मिल्छ कोष
बढ्दै छ साह्रै जन भित्र रोष
लुटेर सारा धन राज्यकोष ।।२

गङ्गा नबेचौँ धरती छ सुक्ला
सोचौँ सबैको शिर सान झुक्ला
छाडा हुँदै ठग मात्र पोस
लुटेर सारा धन राज्यकोष ।।३

विचार राम्रो गर नित्य होस
लुट्नेहरू को बल शक्ति खोस
हुँदै छ ध्वस्तै हुनबाट रोक
लुटेर सारा धन राज्यकोष ।।४

लिदैन चिन्ता किन देश हाँक्ने
सोचौ न आफ्नो गरिमा उकास्ने
मेटिन्न तिर्खा जति मद्य धोक
लुटेर सारा धन राज्यकोष ।।५

०००
पाउँदी, लमजुङ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
ज्येष्ठ नागरिकमा छ सदा प्रणाम

ज्येष्ठ नागरिकमा छ सदा...

जगदीश्वर पाेखरेल
भानु बनेका सबका प्यारा

भानु बनेका सबका प्यारा

जगदीश्वर पाेखरेल
सबै पाका मान्छे …

सबै पाका मान्छे …

जगदीश्वर पाेखरेल
हाम्रो बचाऔँ अस्मिता

हाम्रो बचाऔँ अस्मिता

जगदीश्वर पाेखरेल
समस्त मातृशक्तिमा

समस्त मातृशक्तिमा

जगदीश्वर पाेखरेल
के फूल फुल्लान् बागमा

के फूल फुल्लान् बागमा

जगदीश्वर पाेखरेल
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
देशका नाममा

देशका नाममा

मणि लाेहनी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
0
Would love your thoughts, please comment.x
()
x