साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सरकारले के दिएको छ ?

कान पनि सुन्छ आँखा पनि देख्छ मान्छे बोलेको झर्को मान्छ आर्यघाटमा कमिसन खान्छ नागरिकता पनि चाहिने परिचय पत्र पनि चाहिने जनतालाई दुःख दिन गाउँ गाउँमा सिंहदरबार पुगेको छ

Nepal Telecom ad

भोलानाथ सुबेदी :

महोदय
सरकारलाई गाली नगर्नु
सरकार त मेलो छोडेर
घारी पसेको छ
हिजो सरकारले बासी
खाएछ क्यारे
आज उसको गानो चलेको छ
कमिसन नपाए ग्यास्ट्रिक हुन्छ
भ्रष्टाचार नगरे ज्यान दुख्छ
जुको जस्तो टाँसिन खोज्छ
बोको बनी मातिन खोज्छ
कुलिङ पिरियडमा प्वाल पार्छ
सुशासनको आसनमा बस्छ
सरकारलाई न चोर भन्न मिल्छ
न साधु भन्न मिल्छ
माग्न हिँड्छ प्रशंसा खोज्छ
जग्गा असुल्छ सम्मान खोज्छ
कता हिँडेको बाटो छैन
बोल्न सक्छ लाटो छैन
कान पनि सुन्छ
आँखा पनि देख्छ
मान्छे बोलेको झर्को मान्छ
आर्यघाटमा कमिसन खान्छ
नागरिकता पनि चाहिने
परिचय पत्र पनि चाहिने
जनतालाई दुःख दिन
गाउँ गाउँमा सिंहदरबार पुगेको छ
भन्नुस् त सरकारले तपाईँलाई
के दिइएको छ ?

०००
ओखलढुङ्गा
(९८४३०५४१६१)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
टाउको

टाउको

भोलानाथ सुबेदी
कर खोई ?

कर खोई ?

भोलानाथ सुबेदी
सापटीले पार्छ आपत्ति

सापटीले पार्छ आपत्ति

भोलानाथ सुबेदी
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
सिंहदरबार

सिंहदरबार

भोलानाथ सुबेदी
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
कहरमा कुम्ल्याउने रहर

कहरमा कुम्ल्याउने रहर

डा. बमबहादुर जिताली
गर्न चाहिँ गाह्राे

गर्न चाहिँ गाह्राे

डा. सत्यराज थपलिया
भजन

भजन

शेषराज भट्टराई
लाेग्ने र गधा

लाेग्ने र गधा

खगेन्द्र नेउपाने
टाउको

टाउको

भोलानाथ सुबेदी
देश ?

देश ?

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x