साइबर अपराध सम्बन्धी सचेतना सामग्री

राष्ट्रियता !

षड्यन्त्र छल या धोका छद्मभेष निरन्तर ! देखिन्छ दोगला मान्छे बोली कर्म छ अन्तर ! बन्दैन कवि यो दास गर्दैन चाकडी पनि ! गन्दैन राष्ट्रका कंस रोकिन्न कत्ति लेखनी !

Nepal Telecom ad

हाेमनाथ घिमिरे :

हरियो कार्ड बोकेर राष्ट्रियता सुनाउँछन्
हुँदैन शिरमा टोपी संस्कार के सिकाउँछन् ?

विरोध गर्नको निम्ति विरोध छन् सबैतिर !
जलाए घरको छानो गर्लाम्य राष्ट्र मन्दिर !

इसारा कसको होला सोच्दैछ अहिले कवि !
छर्लङ्ग छन् सबै तथ्य मध्याह्न दिनका रवि !

षड्यन्त्र छल या धोका छद्मभेष निरन्तर !
देखिन्छ दोगला मान्छे बोली कर्म छ अन्तर !

बन्दैन कवि यो दास गर्दैन चाकडी पनि !
गन्दैन राष्ट्रका कंस रोकिन्न कत्ति लेखनी !

०००
देवघाटधाम, चितवन
२१ पौष, २०८२

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हाँसो !

हाँसो !

हाेमनाथ घिमिरे
के के हुन्छ …

के के हुन्छ …

हाेमनाथ घिमिरे
चौसठ्ठी चिन्तन

चौसठ्ठी चिन्तन

हाेमनाथ घिमिरे
विश्वास !

विश्वास !

हाेमनाथ घिमिरे
लाग्दैछ यस्तो किन !

लाग्दैछ यस्तो किन !

हाेमनाथ घिमिरे
चिन्ता छ !!

चिन्ता छ !!

हाेमनाथ घिमिरे
भर्खर नुहाएको सहर

भर्खर नुहाएको सहर

डा. दामाेदर पुडासैनी किशाेर
किनकि, म नर्स हुँ

किनकि, म नर्स हुँ

पार्वती पुडासैनी
म को हुँ ?

म को हुँ ?

युवराज भण्डारी
उत्पात भो

उत्पात भो

हेम अधिकारी
पुनर्जन्म

पुनर्जन्म

अनिता काेइराला
0
Would love your thoughts, please comment.x
()
x