साइबर अपराध सम्बन्धी सचेतना सामग्री

माथि पर्ने तरिका

शुभाशुभ केही जान्न परे ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ जुन पाटो माथि पर्छ ऊ त्यही पाटोको विषय हाट–बजार पुर्याएर प्रचार गर्ने गर्छ ।

Nepal Telecom ad

केशवराज पिँडाली :

ऊ ठान्छ उसले एउटा चमत्कारी
सिक्का पाएको छ
त्यसलाई उसले जतनका साथ
खोकिलामा लुकाएको छ
बेलामौका आफ्ना हकमा
शुभाशुभ केही जान्न परे
ऊ त्यसैलाई झिकेर उफार्ने गर्छ
जुन पाटो माथि पर्छ
ऊ त्यही पाटोको विषय हाट–बजार पुर्याएर
प्रचार गर्ने गर्छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गोदीप्रसाद वदेहाम

गोदीप्रसाद वदेहाम

केशवराज पिँडाली
नामको अर्थको अनर्थ

नामको अर्थको अनर्थ

केशवराज पिँडाली
अब कुरा काट्ने कि त ?

अब कुरा काट्ने कि...

केशवराज पिँडाली
यमपुरीको यात्रा

यमपुरीको यात्रा

केशवराज पिँडाली
शूरवीरहरूको नरकयात्रा

शूरवीरहरूको नरकयात्रा

केशवराज पिँडाली
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x