युगमञ्जरी र कृष्णराज लामिछाने सुपुत्रका रुपमा केशवराज पिँडालीको जन्म वि.सं. १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको हो । पुर्ख्याैली थलो धादिङको गजुरी पिँडा भएकाले केशवराजले आफ्नो नामका पछाडि पिँडाली लेख्ने गरेका हुन् । स्कूले शिक्षामात्र उत्तीर्ण गरेका पिँडालीको साहित्ययात्रा १९९३ सालमा शारदामा ‘गुण्टे र चरी’ शीर्षकको कथा प्रकाशनसँगै भएको देखिन्छ । आरम्भमै ‘यो हो चन्द्रज्योति’ जस्तो हास्यव्यङ्ग्य निबन्ध लेखेर यो फेटमा प्रवेश गरेका पिँडालीका ‘खै खै (२०१६’, ‘प्रशन्न हुनुहोस्’ (२०....), ‘फेरि उल्टै मिल्यो’ (२०३२), ‘व्यङ्ग्यै व्यङ्ग्य’ (२०४५) हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । त्रिभुवन प्रज्ञापुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनिधि पुरस्कार, भैरव पुरस्कार र रत्नश्री स्वर्ण पदक प्राप्त पिँडालीको २०५५ साल जेठ २६ गते काठमाडौंमा निधन भएकाे हाे ।
माथि पर्ने तरिका
केशवराज पिँडाली : ऊ ठान्छ उसले एउटा चमत्कारी सिक्का पाएको छ त्यसलाई उसले जतनका साथ खोकिलामा
पुरा पढ्नुहाेस्गोदीप्रसाद वदेहाम
केशवराज पिंडाली : पुर्ख्यौली देश नेपाल आएर गोदीप्रसादले महिनौसम्म बाउन्न घुस्सा त्रिपन्न ठक्कर खाँदा पनि कुनै
पुरा पढ्नुहाेस्डाक्टर लम्बकर्णको क्लिनिक
केशवराज पिँडाली : मगरले श्राद्ध गर्याे । मगरनीले सिदा पुर्याई । कहिल्यै श्राद्ध नगरेको भुच्चड मगर,
पुरा पढ्नुहाेस्नामको अर्थको अनर्थ
केशवराज पिँडाली : युगमञ्जरी र कृष्णराज लामिछाने सुपुत्रका रुपमा केशवराज पिँडालीको जन्म वि.सं. १९७१ साल माघ
पुरा पढ्नुहाेस्अब कुरा काट्ने कि त ?
केशवराज पिँडाली : रस लिन फल नै काट्नुपर्छ भन्ने छैन । रस त कुरा काट्दा पनि
पुरा पढ्नुहाेस्यमपुरीको यात्रा
केशवराज पिँडाली : भीडले टन्न भरिएको बसमा ढोकातिर उभिएर म शहीद ढोकातिर जाँदैथिएँ । पानीपोखरीको घुम्तीनगिचै पुगेपछि
पुरा पढ्नुहाेस्शूरवीरहरूको नरकयात्रा
केशवराज पिँडाली : पहिले कहाँ सोचेको थिएँ र मेरो यो यात्रा नरकयात्रामै परिणत हुनेछ । शूरवीर
पुरा पढ्नुहाेस्आफ्ना बारेमा आफैँ बक्नुपर्दा
केशवराज पिँडाली : मेरो जन्म १९७१ साल माघ १६ गते यसै काठमाडौंमा भएथ्यो । यसो हिसाब
पुरा पढ्नुहाेस्यी उस्तै लाग्ने अनुहारहरू !!!
केशवराज पिँडाली : संसारमा प्राणी मात्रको रचनामा यति विचित्रता
पुरा पढ्नुहाेस्राष्ट्रिय पोशाक : गणथैलो ?
केशवराज पिंडाली : मेरो ससुरा हेरम्बप्रसाद उपाध्याय वर्तमान नेपाली पहिरन दौरासुरुवाल, कोट, इस्टकोट, टोपी, मोजा, जुत्ता
पुरा पढ्नुहाेस्

keshabraj pidali





























