साइबर अपराध सम्बन्धी सचेतना सामग्री
युगमञ्जरी र कृष्णराज लामिछाने सुपुत्रका रुपमा केशवराज पिँडालीको जन्म वि.सं. १९७१ साल माघ १६ गते काठमाडौंको क्षेत्रपाटीमा भएको हो । पुर्ख्याैली थलो धादिङको गजुरी पिँडा भएकाले केशवराजले आफ्नो नामका पछाडि पिँडाली लेख्ने गरेका हुन् । स्कूले शिक्षामात्र उत्तीर्ण गरेका पिँडालीको साहित्ययात्रा १९९३ सालमा शारदामा ‘गुण्टे र चरी’ शीर्षकको कथा प्रकाशनसँगै भएको देखिन्छ । आरम्भमै ‘यो हो चन्द्रज्योति’ जस्तो हास्यव्यङ्ग्य निबन्ध लेखेर यो फेटमा प्रवेश गरेका पिँडालीका ‘खै खै (२०१६’, ‘प्रशन्न हुनुहोस्’ (२०....), ‘फेरि उल्टै मिल्यो’ (२०३२), ‘व्यङ्ग्यै व्यङ्ग्य’ (२०४५) हास्यव्यङ्ग्य कृति प्रकाशित छन् । त्रिभुवन प्रज्ञापुरस्कार, बासुदेव लुइँटेल पुरस्कार, बालचन्द्र पुरस्कार, वेदनिधि पुरस्कार, भैरव पुरस्कार र रत्नश्री स्वर्ण पदक प्राप्त पिँडालीको २०५५ साल जेठ २६ गते काठमाडौंमा निधन भएकाे हाे ।
राष्ट्रिय पोशाक : गणथैलो ?

राष्ट्रिय पोशाक : गणथैलो ?

केशवराज पिँडाली : मेरो ससुरा हेरम्बप्रसाद उपाध्याय वर्तमान नेपाली पहिरन दौरासुरुवाल, कोट, इस्टकोट, टोपी, मोजा, जुत्ता

पुरा पढ्नुहाेस्
म प्रधानमन्त्री भएपछि

म प्रधानमन्त्री भएपछि

आगे फलानाको नाति, ढिस्कानाको छोरा आदिकवि भानुभक्त आचार्यको यस अमरावती कान्तिपुरी नगरीमा एउटा निजी झुपडीसम्म पनि

पुरा पढ्नुहाेस्
कुर्सी थाम्नु वा हत्याउनु छ भने

कुर्सी थाम्नु वा हत्याउनु छ भने

प्रतिबन्धित नेपाली काङ्ग्रेस र सात वामपन्थी पार्टीहरूले भने, “देशमा प्रजातन्त्र छैन ।” प्रजातन्त्र ल्याउन उनीहरू अब

पुरा पढ्नुहाेस्
परदेशी

परदेशी

गोधूलि बेला हुँदो हो । पिताजी सधैँको नियमित समयमा होटेलको कार्य सकी घर फर्कनुभएको थियो ।

पुरा पढ्नुहाेस्
खै खै !

खै खै !

कसले सुनिदेला यो गुनासो ? बाबुले हप्काई-हप्काई र आमाले फकाई-फकाई, कति भने केटाकेटीमा ‘चुरोट नखानू’ भनेर,

पुरा पढ्नुहाेस्
सालिक बोल्यो !

सालिक बोल्यो !

ओहो । त्यस रातको घटनालाई अझै पनि खूब याद छ । सम्झँदा रौं अझै पनि ठाडा

पुरा पढ्नुहाेस्
पत्नी

पत्नी

बलबहादुर कार्की पूरा एक वर्ष भएपछि बिदामा घर फर्किरहेका थिए त्यही एक वर्ष जसमा पूरा ३६५

पुरा पढ्नुहाेस्
बम बम भोला !!!

बम बम भोला !!!

राष्ट्रिय पञ्चायतका ती काइदा, कानून, विधि र माननीय सदस्यहरूको व्यवहार पनि म लण्ठका लागि त एउटा

पुरा पढ्नुहाेस्
हे विजुली मैयाँ…..

हे विजुली मैयाँ…..

हे बिजुली मैयाँ । हे विद्युत शक्ति । हे म्याडम इलेक्ट्रिसिटी पहिले हजुर मेरो नमस्कार लिनोस्

पुरा पढ्नुहाेस्
मुटुछेड काव्य

मुटुछेड काव्य

सायद भन्ठान्नुहोला, यो नाथे त झन्-झन् पो पात्तिएर गएछ । यसो एउटा स्तरिलो, रसिलो र गमिलो

पुरा पढ्नुहाेस्