साइबर अपराध सम्बन्धी सचेतना सामग्री

नाइटो सन्काउने

Nepal Telecom ad

गज्जब फेसन आयो, टाउको टन्काउने
आँखा छोपी चस्माले, नाइटो सन्काउने ।

प्यान्ट खस्ला खस्ला छ, कम्मर हल्लेको
चोलो छोटो हो कि यिनको भित्री तन्केको
ऐँसेलुदाना नाइटो छ, मनै लोभ्याउने
गाजलु आँखा छोपेर नाइटो सन्काउने ।

कटीमा त्यो कुँदिएको मणि ऐँसेलु टल्कने
कलापुञ्ज आहा नाइटो सृष्टिको मूल झल्कने
कमलको फूलको डोब, दिव्य नाइटो उदाइसक्यो
साहित्यमा जति रस छन्, नाइटैबाट रसाइसक्यो ।

व्यर्थै गए नयनवाण सव, चश्माको ढाल तेर्सियो
नाइटोकै तीरले, दिलमा आगो सन्कियो ।

बत्तिसपुतली, काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
आत्मबोध

आत्मबोध

ईश्वर पाेखरेल
0
Would love your thoughts, please comment.x
()
x