साइबर अपराध सम्बन्धी सचेतना सामग्री

दारु : २ घुट्का

Nepal Telecom ad

(अनुष्टुप छन्दमा)
किन हो दारुको प्याला बोकेको अनुहारमा ?
खोजेको पिउने मान्छे हो कि हाट बजारमा ?
दारुको निम्ति मान्छे के, लाखौँ लाख तयार छन्
पैसै पैसा बिछ्याएर टन्न धोक्ने हजार छन् ।

गाईको दूध खोज्दै म ढुङ्ग्रो बोकी हिँडे कति
दारुकै मात्र बेपारी देखियो भेटिए जति
गरीब गाउँको मान्छे दारु उस्तो म चिन्दिन
म त हुँ दूधको प्रेमी भयो दारु म किन्दिन ।
कोलोराडो

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
बेलाको बोली – १६९

बेलाको बोली – १६९

डा. ऋषि बस्ताकाेटी
पाँच ठोक्तक

पाँच ठोक्तक

कुमार खड्का
0
Would love your thoughts, please comment.x
()
x