साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हरिवंश आचार्यलाई शुभकामना

Nepal Telecom ad

काठमाडौं/चर्चित हास्य कलाकार हरिवंश आचार्यले आफ्नो ५६ औं जन्मदिन रेडियो अडियो परिसरमा हायकमीएहरूको राम्रो जमघटका बीच मनाउनु भएको छ ।
हास्य अभिनेता आचार्यले जन्मदिनको अवसरमा हास्यकर्मीहरूको जमघटमा श्रीमती रमिलाका साथ केक काटेर खुसी मनाउनुभएको हो ।
रमाइलो जमघटमा हास्य अभिनेता दिपकराज गिरी, दिपाश्री निरौला, शिवहरि पौडेल, आरपी भट्टराई, लक्ष्मण गाम्नागे लगायत कलाकार एवम् हास्यव्यङ्ग्य स्रष्टाहरूको सहभागिता थियो ।
महजोडीका रूपमा परिचत हरिवंशका जोडी मदनकृष्ण भने श्रीमतीको उपचार सिसिलामा दिल्ली पुग्नुभएकाले यो खुसियालीमा सहभागी हुन पाउनु भएन ।
वरिष्ठ हास्यकलाकार हरिवंशको सार्थक जन्मदिनमा फित्कौलीको खित्कौलीपूर्ण शुभकामना व्यक्त गर्दछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नाम बदलेर नेकपा (एकलकाँटे) पार्टी बनाउने प्रस्ताव पाे आयाे नि कमरेड  ?!

नाम बदलेर नेकपा (एकलकाँटे)...

राजेश मानन्धर (राजमान)
बुबाका आमाका अनुभव सिकी

बुबाका आमाका अनुभव सिकी

इन्द्रनारायण सुवेदी
देखिने नै तथ्याङ्कमा मात्र हाे नि त ! अनि बजारमा किन देखिनु पर्‍यो भन्या ?!

देखिने नै तथ्याङ्कमा मात्र...

राजेश मानन्धर (राजमान)
भित्ताका कार्टुनहरु

भित्ताका कार्टुनहरु

ढाकामाेहन बराल
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
0
Would love your thoughts, please comment.x
()
x