साइबर अपराध सम्बन्धी सचेतना सामग्री

‘चट्याङ्का उट्पट्याङ’ लोकार्पण हुने

Nepal Telecom ad

स्थापित हास्यव्यङ्ग्य स्रष्टा चट्याङ मास्टरका हास्यव्यङ्ग्य रचनाहरू सङ्कलन गरिएको कृति ‘चट्याङ्का उट्पट्याङ’ लोकार्पण हुने भएको छ । आगामी जेठ ३१ शिल्पी थिएटर बत्तिसपुतलीमा आयोजन हुने समारोहमा उक्त कृति लोकार्पण हुने भएको हो ।

समारोहमा चट्याङ मास्टरको एकल कविता वाचन कार्यक्रम रहेको कुरा सिस्नुपानी नेपालले जनाएको छ । माणिकरत्न शाक्यद्वारा सङ्कलन र सम्पादन गरिएको यस कृतिलाई भुँढीपुराण प्रकाशनले प्रकाशित गरेको हो ।

यस अघि चट्याङ मास्टरका ‘चट्याङगीता’ भाग १, २, ३ प्रकाशित भइसकेका छन् ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x