साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आधादर्जन हाइकु

Nepal Telecom ad

भोकै हुने त ?
फोहोर उठ्यो भने
खाते बालक ।

शान्ति आउला ?
सडक आन्दोलन
युद्धविराम ।

अनन्त यात्री
नाक खुम्चाउँदैछ
नेपाल बन्द ।

टट्टी बनेछ
उद्घाटनमा मन्त्री
कैँची गोजीमा ।

माननीयज्यू
कुकुरको पुच्छर
फेरि अपच ।

कुरूप मुख
पूर्व मन्त्रीहरूको
ऐनामा हेर्दा ।
पोखराथोक, पाल्पा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
उमेर भनेकै यस्तै हो

उमेर भनेकै यस्तै हो

अनिल कोइराला
लुटको खेती

लुटको खेती

अनिल कोइराला
बेकारको टन्टो

बेकारको टन्टो

अनिल कोइराला
0
Would love your thoughts, please comment.x
()
x