गङ्गानाथ र गङ्गालक्ष्मी कोइरालाका सुपुत्र अनिल कोइराला २०३५ मा पोखराथोक, पाल्पामा जन्मिनुभएको हो । ओपचारिक शिक्षा स्नातकोत्तरसम्म गर्नुभएका कोइराला फुटकर रूपमा कथा, कविता, व्यङ्ग्य लेख, निबन्ध लेखिरहनु भएको छ । ‘क्या झ्याउ भो’ (२०५९) नामक कृति प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका कोइरालाका ‘दिक्क लागेर त हो नि’ (२०६२), ‘फुराैला’ र, ‘विकास भा’कै त छ नि !’ व्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । कोइराला हाल अमेरिका बस्नुहुन्छ । सम्पर्क : - ९८०३२०२१५४
उमेर भनेकै यस्तै हो
अनिल कोइराला : मेरा आंखा गएका थिए जसमा देख्ने गर्दै सधै लोकल वसमा लोकल वस न
पुरा पढ्नुहाेस्लुटको खेती
अनिल कोइराला : जुटको खेतीबाट भन्दा लुटको खेतीबाट मनग्ये आम्दानी हुने भएपछि नै हाम्रो देशमा यस
पुरा पढ्नुहाेस्बेकारको टन्टो
अनिल कोइराला : म चार कक्षामा अलिकतिले फेल नभएको वर्ष हाम्रो गाउँमा प्रमुख अतिथिज्यूको भेँडी जस्तै
पुरा पढ्नुहाेस्काठमाडौं, माइक्रोबस र सास्ती
अनिल कोइराला : एउटा विचारगोष्ठीमा आफ्ना अचारजस्ता विचारहरू ओकलेर म ठ्याक्कै नेपाल वायुसेवा निगमको भवननेर चोकमा
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य कविगोष्ठी
कविगोष्ठी भन्ने चिज बेलाबखतमा भैरहने कुरो हो । डेढ–दुई दर्जन कविहरू जम्मा भयो, एकआपसमा कविता सुनायो,
पुरा पढ्नुहाेस्भाटे कारवाही
भाटाले टाउकामा बजाएर रिस उठेका मान्छेलाई सजाय दिने तरिकालाई भाटे कारवाही भनिन्छ । यसले कानुनी कारवाहीसँग
पुरा पढ्नुहाेस्हास्यव्यङ्ग्य कविगोष्ठी
कविगोष्ठी भन्ने चिज बेलाबखतमा भैरहने कुरो हो । डेढ–दुई दर्जन कविहरू जम्मा भयो, एकआपसमा कविता सुनायो,
पुरा पढ्नुहाेस्यसै भयो उसै भयो
“धाकभन्दा धक्कु ठूलो हिँड्न लाग्यो खुट्टै लुलो ।” मैले यो उखान फलाक्ने बित्तिकै मेरो बारी मुन्तिरको
पुरा पढ्नुहाेस्खातका खात विश्वासघात
प्रायः विशेष विषयमा विष वमन गर्ने भएपनि आजचाहिँ सामान्य विषयको कुरा खोतल्न पूरा तयारीका साथ उपस्थित
पुरा पढ्नुहाेस्आजको काम पर्सि
मेरो आफ्नै दिमागको एउटा कुनामा खोलिएको रिसर्च सेन्टरले के पत्ता लगायो भनेदेखि यो ‘काम’ र ‘माम’
पुरा पढ्नुहाेस्

anil koirala

























