साइबर अपराध सम्बन्धी सचेतना सामग्री
गङ्गानाथ र गङ्गालक्ष्मी कोइरालाका सुपुत्र अनिल कोइराला २०३५ मा पोखराथोक, पाल्पामा जन्मिनुभएको हो । ओपचारिक शिक्षा स्नातकोत्तरसम्म गर्नुभएका कोइराला फुटकर रूपमा कथा, कविता, व्यङ्ग्य लेख, निबन्ध लेखिरहनु भएको छ । ‘क्या झ्याउ भो’ (२०५९) नामक कृति प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका कोइरालाका ‘दिक्क लागेर त हो नि’ (२०६२), ‘फुराैला’ र, ‘विकास भा’कै त छ नि !’ व्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । कोइराला हाल अमेरिका बस्नुहुन्छ । सम्पर्क : - ९८०३२०२१५४
गर्नुपर्ने कुरो

गर्नुपर्ने कुरो

काठमाडौँमा ‘किराना पसल’ धेरै छन् कि ‘बैङ्क’ भनेर कसैले प्रश्न पछा¥यो भने शायद सत्र प्रतिशतले ‘किराना

पुरा पढ्नुहाेस्
भतुवा अनि भुस्याहा

भतुवा अनि भुस्याहा

भुस्याहा कुकुरको काम पनि हुँदैन फुर्सद पनि हुँदैन । घाम चर्किए पनि दौडिरहन्छ, पानी दर्किए पनि

पुरा पढ्नुहाेस्
जसले हार्यो त्यसले जित्यो

जसले हार्यो त्यसले जित्यो

“जसले हार्यो त्यसले जित्यो” भन्ने उखानले अचम्मैसित छलाङ मारेपछि “संयुक्त नेपाली उखान टुक्का अधिकार मोर्चा”को एउटा

पुरा पढ्नुहाेस्
व्यङ्ग्य लेख्नु बेकार छ

व्यङ्ग्य लेख्नु बेकार छ

हुन त म पनि उही ड्याङको मूला हुँ । त्यसैले मलाई अरु मूलाहरूले गन्नुपर्छ भन्ने त

पुरा पढ्नुहाेस्
बेकारको टन्टो

बेकारको टन्टो

म चार कक्षामा अलिकतिले फेल नभएको वर्ष हाम्रो गाउँमा प्रमुख अतिथिज्यूको भूँडी जस्तै भयङ्कर कार्यक्रम भएको

पुरा पढ्नुहाेस्
काठमाडौँ, माइक्राेबस र सास्ती

काठमाडौँ, माइक्राेबस र सास्ती

एउटा विचारगोष्ठीमा आफ्ना अचारजस्ता विचारहरू ओकलेर म ठ्याक्कै नेपाल वायुसेवा निगमको भवननेर चोकैमा भोकभोकै ठिङ्ग उभिएको

पुरा पढ्नुहाेस्
अभियान नयाँ नेपालको

अभियान नयाँ नेपालको

“जबदेखि उनलाई देखेँ तबदेखि जूनलाई देखेँ” भनेर कसैलाई जूनसँग तुलना गर्न मिल्छ भने मैले पनि ‘नयाँ

पुरा पढ्नुहाेस्
नेपाललाई नयाँ बनाइदिऊँ

नेपाललाई नयाँ बनाइदिऊँ

नयाँ नेपालको नयाँ खाकानयाँ तिथि नयाँ भाकातिमीले भनेकी थियौहामी देशको मालिकबन्न पाउनुपर्छके छ माल्दाइ !हुम्म पर्दै

पुरा पढ्नुहाेस्
गम्भीर ध्यानाकर्षण

गम्भीर ध्यानाकर्षण

ध्यान भन्ने कुरो पनि बडो विचित्रको हुँदोरहेछ । बुद्धले ध्यान गरेरै ज्ञान हासिल गरे । कसैले

पुरा पढ्नुहाेस्
हल्लै हल्ला

हल्लै हल्ला

हल्ला आफै चल्छ कि कसैले चलाउँछ ? म दोधारमा परेँ । निधारैमा हात ठोक्काएर घोत्लिए पनि

पुरा पढ्नुहाेस्