गङ्गानाथ र गङ्गालक्ष्मी कोइरालाका सुपुत्र अनिल कोइराला २०३५ मा पोखराथोक, पाल्पामा जन्मिनुभएको हो । ओपचारिक शिक्षा स्नातकोत्तरसम्म गर्नुभएका कोइराला फुटकर रूपमा कथा, कविता, व्यङ्ग्य लेख, निबन्ध लेखिरहनु भएको छ । ‘क्या झ्याउ भो’ (२०५९) नामक कृति प्रकाशन गरी नेपाली साहित्यमा प्रवेश गरेका कोइरालाका ‘दिक्क लागेर त हो नि’ (२०६२), ‘फुराैला’ र, ‘विकास भा’कै त छ नि !’ व्यङ्ग्य निबन्धसङ्ग्रह प्रकाशित छन् । कोइराला हाल अमेरिका बस्नुहुन्छ । सम्पर्क : - ९८०३२०२१५४
आधादर्जन हाइकु
भोकै हुने त ? फोहोर उठ्यो भनेखाते बालक । शान्ति आउला ?सडक आन्दोलनयुद्धविराम । अनन्त यात्रीनाक
पुरा पढ्नुहाेस्

anil koirala
























