साइबर अपराध सम्बन्धी सचेतना सामग्री

रहर छ

Nepal Telecom ad

नानीलाई नाङ्गिएर देखाउने रहर छ
सकेसम्म छोटो नाना छेकाउने रहर छ ।

ड्याडी–ममी दिदीज्यूको प्रेरणामा परेर
मिस नेपालमा आफ्नो नाम लेखाउने रहर छ ।

माध्यमिक कक्षासम्म शिक्षा पुग्दानपुग्दै
ब्वाइफ्रेन्डको ज्यानमा ज्यान टेकाउने रहर छ ।

आफ्ना देशका दिदीबैनी कुन कुनामा रुँदा हुन्
मैयाँको अङ्ग्रेजी हावा भेटाउने रहर छ

देशमा बढ्दो हत्याहिंसा दमन सारा छोपेर
देश हितमा पर्यटन लट्टयाउने रहर छ ।

दुई दिनको जिन्दगानी चैन गर्नै बाँचेकी
धेरै ‘मिस्टर हिरो’हरू पट्याउने रहर छ ।

हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पट्याउने रहर

पट्याउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
देखाउने रहर

देखाउने रहर

इन्द्रजीत शर्मा चौँलागाई
नासो सबै फिर्ता दिएँ

नासो सबै फिर्ता दिएँ

मन्दिरा मधुश्री
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
त्यही यौटा चिल छ

त्यही यौटा चिल छ

रमेश प्रभात
बाेली

बाेली

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x