साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चटयाङ्ग

Nepal Telecom ad

चट्याङग चड्क्यो गड्याङग गड्क्यो
तिरिमिरी आकाश झलललल झल्क्यो
धति र्टत्ल्क्यो झरझर दक्र्यो
ब्युँझ्यो जीवन रसमा पल्क्यो ।

दुख्यो चट्याङ्ग रोयो गड्याङ्ग
आगो छाद्दै आँसुसँग
बल्दै झर्दै भुइँमा ड्याम्म
पलभर आकाश धर्तिसम्म ।

कोहि डरायो कोहि रमायो
जो जहाँ जे थ्यो देख्यो देखायो
चुँडिचुँडि आकाश भुईंमा ल्यायो
ज्योति फिजाई नाँच देखायो

क्षणको सृष्टि क्षणको संहार
खुब गड्केथ्यो कता हरायो ?
खोज छ नित्य खोज खोज !
बाँकी अनित्य आयो बिलायो ।

बत्तिसपुतली, काठमाडौँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x