साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तर संविधान चैँ बनाऊ

Nepal Telecom ad

(यस गीतका सबै ओरिजिनलहरूप्रति क्षमा माग्दै)

कलम माग्न विदेश जाने भा जाऊ
तर संविधान चैँ बनाऊ
लेखाउन बरु अरुकै हातबाट लेखाऊ
तर संविधान चैँ बनाऊ ।

बाँच्छु कुर्सीकै लागि भन्छौ
मरे कुर्सीमै भन्छौ मर्छु
यदि कुर्सी पाइन भने
भन्छौ जे पनि गर्छु
कुर्सीसँगै परलोक जाने भए जाऊ
तर संविधान चैँ बनाऊ ।

मरी जाउँ पार्टीको कसम
कुर्सी नलिई छाड्दिन भन्छौ
यदि कुर्सी पाईन भने
सरकारमा जाँदिन भन्छौ
कुर्सी आफ्नै घरमा लाने भए लैजाऊ
तर संविधान चैँ बनाऊ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x