साइबर अपराध सम्बन्धी सचेतना सामग्री

खकार

Nepal Telecom ad

मैले उसलाई अङ्ग्रेजीमा सोधेँ,
‘तपाईं कुन देशको हुनुहुन्छ ?’
‘अमेरिकाको ।’
‘अमेरिका काँ ?’
‘टेक्सस ।’
‘अनि के काम गर्नुहुन्छ नि ?’
‘म प्रोफेसर हुँ, सोसियो इकोनोमी पढाउँ छु ।’ भन्दै उसले खोक्यो र खकार सडकतिर फाल्यो ।
उसले त्यसो गर्नेवित्तिकै मसँगै उभ्भिरहेको हाम्रो कलेजको क्लर्क त्यतातिर कुद्यो। र, लगत्तै फर्कियो पनि । अच्चम्म लागेर मैले उसलाई सोधेँ,
‘किन कुदेको ?’
‘अमेरिकनको खकार कस्तो हुन्छ हेर्न ।’
मेरो थाप्लो रिंग्न थाल्यो ।
(२०५८ असोज २७ को स्पेशटाइम्समा प्रकाशित)

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x