साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यी जनता हुन्

यी देशको लागि नभै नहुने पुरक प्राणी हुन् जनगणमा यी धेरै छन् यी जनता हुन् यिनको आंगमा चढेर कुनै पनि दलाल शासक हुनसक्छ यी जनता हुन् ।

Nepal Telecom ad

राजव :

यी जनता हुन्
यी जनता हुन्
यी जनता हुन्

जनता हुन् यीसँग
पर्याप्त दुःख छ
यी जनता हुन्

यी जनता हुन्
यिनको घरभित्र छिर्नुस्
यिनका बच्चा
मान्द्रोमा भोकै सुतेका हुन सक्छन्
अथवा रोगले ढलेका हुन सक्छन्
यिनका आईमाईको आंगमा पुरा लुगा नहुन सक्छ

यी देशको लागि नभै नहुने
पुरक प्राणी हुन्
जनगणमा यी धेरै छन्
यी जनता हुन्

यिनको आंगमा
चढेर कुनै पनि दलाल
शासक हुनसक्छ
यी जनता हुन् ।

०००
नेपाल म्यागजिन, १८ पुस २०७६

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
मिलन अवतार

मिलन अवतार

युवराज भण्डारी
नदीकाे मृत्यु

नदीकाे मृत्यु

खगेन्द्र नेउपाने
0
Would love your thoughts, please comment.x
()
x