साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भगवती र देवराज पुडासैनीका सुपुत्र राजव २०११ कात्तिक १५ गते काठमाडौंमा जन्मिनुभएको हो । स्नातकोत्तर सम्मको शैक्षिक योग्यता लिनुभएका राजवको वास्तविक नाम जनार्दन पुडासैनी हो भने उहाँ हाल चाबहिलका हाल अमेरिका बस्नुहुन्छ । २०३० सालमा ‘एउटा बूढो विदेह’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका राजवको पहिलो कृतिको रूपमा २०४५ सालमा ‘समय-पीडा’ कथासङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी ‘इतर जिल्लावासी’ (२०५०) कथासङ्ग्रह, ‘माननीय बनौट’ (२०५१) व्यङ्ग्यसङ्ग्रह लगायत अन्य पाँच कृतिहरू प्रकाशित छन् । राजव ‘मैनाली कथा पुरस्कार’ (२०५२), ‘गोपालप्रसाद रिमाल पुरस्कार’ (२०५२) लगायत थुप्रै सम्मान तथा पुरस्कारबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४८०६८६
यी जनता हुन्

यी जनता हुन्

राजव : यी जनता हुन् यी जनता हुन् यी जनता हुन् जनता हुन् यीसँग पर्याप्त दुःख

पुरा पढ्नुहाेस्
प्रतिभाको यमराज मार्सलको

प्रतिभाको यमराज मार्सलको

राजव : सेनामा एउटा हुन्छ फिल्डमार्सल । त्यस्तै मार्सल सदनमा पनि हुन्छ । त्यस मार्सललाई फ

पुरा पढ्नुहाेस्
पुरस्कारको धारा

पुरस्कारको धारा

राजव : सुन्नेलाई र हेर्नेलाई त मजा पुरस्कार पाएर चपाएको भन्दा नपाउनेले पाएर चाटेकोमा हुन्छ ।

पुरा पढ्नुहाेस्
निवारण लीला

निवारण लीला

उत्तर देशको एक उच्च पदीय भ्रष्टाचारी राजासंग भ्रष्टाचार निवारणबारे वार्ता गर्दै थियो, राजाः देशमा प्रशस्त भ्रष्टाचार

पुरा पढ्नुहाेस्
मार्क्सको मखौल

मार्क्सको मखौल

कम्युनिष्ट पार्टीको टेबुल, कुर्सीमा कमिसनखोर, ठेकेदार, व्यापारी, तस्कर, भ्रष्टाचारी बलात्कारी, ठग, ज्यालामारा, गल्लावाल पदलूब्ध प्रगतिशील आदि

पुरा पढ्नुहाेस्
क्रान्तिकारी बाहुनहरू

क्रान्तिकारी बाहुनहरू

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई

पुरा पढ्नुहाेस्
मार्कस

मार्कस

प्रिय माक्र्स

पुरा पढ्नुहाेस्
दृष्य, शब्द र स्वरको राज्यमा

दृष्य, शब्द र स्वरको राज्यमा

उसले पूर्णशक्तिका साथएउटा पुरानो कर्दआफ्नू पेटमा जाकिदियोर मृत्यु प्राप्त गर्योअब उसलाई शब्दहरूको, स्वरहरूकोर दृश्यहरूको पीडा खप्नु

पुरा पढ्नुहाेस्
क्रान्तिकारी बाहुनहरू

क्रान्तिकारी बाहुनहरू

ऊ एक्लै पहाडी बाटो हिँडिरहेको थियो । एक्कासि ऊसँग उग्र क्रान्तिकारीहरूको भेट भयो । तिनले उसलाई

पुरा पढ्नुहाेस्
खबर

खबर

सडकको भीडमा कुनै भ्रष्टाचारीले कुम जोडेकोर कुनै निर्धन कारिन्दा त्यसको गगल्स हेरेर कल्पिएकोदेख्न नपरोस्भन्ने त होतर

पुरा पढ्नुहाेस्