साइबर अपराध सम्बन्धी सचेतना सामग्री
भगवती र देवराज पुडासैनीका सुपुत्र राजव २०११ कात्तिक १५ गते काठमाडौंमा जन्मिनुभएको हो । स्नातकोत्तर सम्मको शैक्षिक योग्यता लिनुभएका राजवको वास्तविक नाम जनार्दन पुडासैनी हो भने उहाँ हाल चाबहिलका हाल अमेरिका बस्नुहुन्छ । २०३० सालमा ‘एउटा बूढो विदेह’ शीर्षकको कविता प्रकाशनपश्चात् नेपाली साहित्यमा प्रवेश गर्नुभएका राजवको पहिलो कृतिको रूपमा २०४५ सालमा ‘समय-पीडा’ कथासङ्ग्रह प्रकाशित भएको थियो । यसैगरी ‘इतर जिल्लावासी’ (२०५०) कथासङ्ग्रह, ‘माननीय बनौट’ (२०५१) व्यङ्ग्यसङ्ग्रह लगायत अन्य पाँच कृतिहरू प्रकाशित छन् । राजव ‘मैनाली कथा पुरस्कार’ (२०५२), ‘गोपालप्रसाद रिमाल पुरस्कार’ (२०५२) लगायत थुप्रै सम्मान तथा पुरस्कारबाट पुरस्कृत, सम्मानित व्यक्तित्व हुनुहुन्छ । सम्पर्क : ४४८०६८६
खतरापूर्ण एक यथार्थ

खतरापूर्ण एक यथार्थ

आजका सब खराबइतिहासमा राम्रो देखिने छन्यो खतराको प्रारम्भआज भएको छहामी सब निरुपायटोलाउँदैगन्दैछौँखराबहरूको सङ्ख्याजो हुनेछन् असल भोलिती

पुरा पढ्नुहाेस्
ग्रह टिप्ने सपना

ग्रह टिप्ने सपना

एक्काइसौँ शताब्दीकोपहिलो दशकको मेरो युवकआक्रोश, क्रोध, घृणाले रन्थनिएर हल्लिरहेछसम्पूर्ण उत्तरआधुनिक शिक्षा चाटेरसडकको क्रुद्ध नागरिक बनेको मेरो

पुरा पढ्नुहाेस्
एक नाजी छायाँ

एक नाजी छायाँ

ऊ मेरो बाको घर आवत-जावत चल्ने साथी थियो। एकताक ऊ मेरो घरमा आइरहन्थ्यो। र, बासँग एकाध

पुरा पढ्नुहाेस्
हिसाब, हिसाब, हिसाब

हिसाब, हिसाब, हिसाब

अन्तर्राष्ट्रिय सञ्चार–प्रणाली र व्यापार विषयक सेमिनारमा भाग लिएर स्वदेश फर्किएको मन्त्रीलाई लिन गएको आफ्नो पिएसँग कारभित्र

पुरा पढ्नुहाेस्
खकार

खकार

मैले उसलाई अङ्ग्रेजीमा सोधेँ,‘तपाईं कुन देशको हुनुहुन्छ ?’‘अमेरिकाको ।’ ‘अमेरिका काँ ?’‘टेक्सस ।’‘अनि के काम गर्नुहुन्छ

पुरा पढ्नुहाेस्