साइबर अपराध सम्बन्धी सचेतना सामग्री

मार्क्सको मखौल

सब कम्युनिष्ट हाँस्दै गफ्फिँदै मार्क्सको मखौल उडाउँदै छन् मजदुर, किसान बेपत्ता छन् कम्युनिष्ट पार्टीको पार्टी छ ।

Nepal Telecom ad

कम्युनिष्ट पार्टीको टेबुल, कुर्सीमा
कमिसनखोर, ठेकेदार, व्यापारी, तस्कर, भ्रष्टाचारी
बलात्कारी, ठग, ज्यालामारा, गल्लावाल
पदलूब्ध प्रगतिशील
आदि एक से एक ख्यात, कुख्यात, प्रख्यात छन्
धुमधामको पार्टी चालु छ
तारे होटेलको परिकार छ
सबको हात हातमा ह्विस्कीको गिलास छ
छलफल, प्रपन्च चलिरहेछ

सब कम्युनिष्ट
हाँस्दै
गफ्फिँदै
मार्क्सको मखौल उडाउँदै छन्

मजदुर, किसान बेपत्ता छन्
कम्युनिष्ट पार्टीको
पार्टी छ ।

०००

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हिँड्ने रहर

हिँड्ने रहर

डा. छायादत्त न्यौपाने ‘बगर’
साथीहरू छन् केही किर्ना झैँ

साथीहरू छन् केही किर्ना...

रणबहादुर बुढाथोकी ‘भैया’
धन्य पैसा !!

धन्य पैसा !!

सुशील रिजाल
तीजको बाङ्गो गीत

तीजको बाङ्गो गीत

नन्दलाल आचार्य
0
Would love your thoughts, please comment.x
()
x