साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

१.
सधैं दुखीरहन जान्ने व्यथा उही गानो मेरो
साथ सधैं गरिबी छ, तारामन्डल छानो मेरो,
विशाल देशको महान मान्छे सगरमाथा मेरो आस्था,
बिहान खाएँ टुङ्गो छैन भरे पाक्ने मानो मेरो ।

२.
सङ्घषमा जीत सधैं साहसीकै हुनेगर्छ
कछुवाले आफ्नो घाउ, बालुवाले धुने गर्छ
मान्छेहरू दुख देखी तर्किएर भाग्ने गर्छन्,
तर दुख सधैं आइ मेरो पाउ छुने गर्छ ।

३.
आफैं कोर्छु साँधसीमा विचार आफ्नै छ
मनग्गै छन फौजसेना, हतियार आफ्नैछ,
मर्नुलाइ नै युद्ध मान्छन् बकम्फुस्से बुद्धुहरू,
हरिसँग लदाइको आधार आफ्नै छ ।

चन्द्रनिगाहपुर, रौतहट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
पाँच ठोकान

पाँच ठोकान

हरिकृष्ण काफ्ले
पाँच ठोक्तक

पाँच ठोक्तक

हरिकृष्ण काफ्ले
हजुर !

हजुर !

हरिकृष्ण काफ्ले
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
गणतन्त्र

गणतन्त्र

फित्काैली डटकम
दुई ठोक्तक

दुई ठोक्तक

तेजविलास अधिकारी
बेलाको बोली – १६५

बेलाको बोली – १६५

डा. ऋषि बस्ताकाेटी
चार ठाेकान

चार ठाेकान

रुद्र ज्ञवाली
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
0
Would love your thoughts, please comment.x
()
x