साइबर अपराध सम्बन्धी सचेतना सामग्री

यिनकै नाम जप्नु पर्ने भो !

Nepal Telecom ad

जमाना कस्तो आयो
काम गर्नै नपर्ने
चाहेजति चीज कोठामै आउने भो
घरपरिवार त नेटमा मात्र भेटिने भो
खाना र खाजा खान त फोन गर्न पर्ने भो
देशमा प्रविधिको विकास त साह्रै भो
जग्गा र गाडीको लगतमा पनि
कम्पुटराईज भो
देशमा सबै साक्षर छन्
डाटाले देखाउने भो
नियम देशमा राम्रै बन्यो
अब देश सुध्रिने भो
काम गर्न त बुढीऔँलो नभए नि हुन्छ
सभासद भएसी ल्याप्चे हान्न चाहिने भो
गाडी चलाउन एसएलसी पास चाहिने
देश चलाउन चैँ औँठा छाप भए पुग्ने भो
संविधान कसले बनाउला र !
सभासदले औँठा लगाउने हो
हामीले चाहिँ एक्काइसौँ शताब्दी पनि
अन्धकारमै बस्नु पर्ने भो !
यिनै भए हाम्रा परम प्रभु
राम नाम यिनकै जप्नु पर्ने भो !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
मैले सकेमा

मैले सकेमा

रामशरण न्याैपाने
घायल बस्ती

घायल बस्ती

भीम गाैतम
सभामुख महोदय

सभामुख महोदय

भोलानाथ सुबेदी
0
Would love your thoughts, please comment.x
()
x