साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अपराधी

Nepal Telecom ad

धर्म बेच्ने आमा बेच्ने अपराधी हुन्
सुन भनी तामा बेच्ने अपराधी हुन् ।

फकाएर भित्रै थुनी आफ्नै बैनी लुटी
चोली अनि जामा बेच्ने अपराधी हुन् ।

अविश्वासको बीउ छरी गाउँ समाजमा
बिरामीलाई लामा बेच्ने अपराधी हुन् ।

पुण्य भन्ने शब्द अब इतिहास भयो
धनी बन्न मामा बेच्ने अपराधी हुन् ।

नयाँ नयाँ तरिकाले जालझेल गरि
कृष्णलाई सुधामा बेच्ने अपराधी हुन् ।

जहदा, नवलपरासी

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
शहर बेच्छु धनी हुन्छु

शहर बेच्छु धनी हुन्छु

रविन शर्मा चापागाइँ
भ्रष्टाचारीको सरकार भएको छ

भ्रष्टाचारीको सरकार भएको छ

रविन शर्मा चापागाइँ
तुलना गर्नै मिल्दैन

तुलना गर्नै मिल्दैन

रविन शर्मा चापागाइँ
चार ठोक्तक

चार ठोक्तक

रविन शर्मा चापागाइँ
सुस्तरी

सुस्तरी

पुरूषाेत्तम सिग्देल
व्यर्थै किन झुकेछु म !!

व्यर्थै किन झुकेछु म...

ज्ञानुवाकर पौडेल
फित्कौली गजल

फित्कौली गजल

नन्दलाल आचार्य
मर्दैछस् भनेकै हो

मर्दैछस् भनेकै हो

फित्काैली डटकम
0
Would love your thoughts, please comment.x
()
x