साइबर अपराध सम्बन्धी सचेतना सामग्री

चर्चा छ

Nepal Telecom ad

राम हरायो कतारतिर सहरमा सीताको चर्चा छ ।
खुमबहादुर, कमल थापा अनि गीताको चर्चा छ ।।

डलरमा लट्पटिएर बिक्दा विवेक अनि संस्कृति
जागे केही बजारमा, हिन्दु अस्मिताको चर्चा छ ।।

मध्यरात अनि पश्चिमा गीत, नाङ्गिदै छन् कृष्णहरू
नचाउनेहरू धर्मात्मा रे, नर्तकी नीताको चर्चा छ ।।

निर्दोष मठमन्दिर अनि मूर्ति बाँड्दैन स्वार्थको डलर
तिम्रो कुकर्म लुकाउन ‘रामु’को सहिष्णुताको चर्चा छ ।।

राम हरायो कतारतिर सहरमा सीताको चर्चा छ ।
खुमबहादुर, कमल थापा अनि गीताको चर्चा छ ।।
हेटौडा

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
अहङ्कार मेट्ने बुटी दे जमाना

अहङ्कार मेट्ने बुटी दे...

पुरूषाेत्तम सिग्देल
छैन

छैन

मरुभूमि नारायण
धुतारे छ उस्तै नजानी पुजेछाैँ

धुतारे छ उस्तै नजानी...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x