सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

भाङ्ग धतुरो खाएथे

Nepal Telecom ad

सबै जना शिवजीको कृतन गाऊँ आज 

धर्म गर्न जात्रा हेर्न पशुपती जाऊँ आज

नागको माला लाएथे भाङ्ग धतुरो खाएथे

हामी पनि शिव बन्न भाङ्ग खाऊँ आज

जाग लाग भाग युवा शिव भन्ने हा

मी गाजा तान्न शिव मन्दिर राम्रो ठाँउ आज

चंखेलो र शिव जस्तै चतुर पनि बन

ठिटीहरु बर माग्छन शिव पाऊँ आज

बमबम भोले जटाधारी बाबाहरु जस्तै

हामी पनि छैनौं कमि खरानी लाऊँ आज ।

धादिङ

 

Fitkauli Publication Books comming soon
Nepal Telecom ad
दाबी गर्छ

दाबी गर्छ

डिल्लीप्रसाद अधिकारी
झरिदिए पुग्छ

झरिदिए पुग्छ

कान्छा तिवारी
तान्ने धेरै भए

तान्ने धेरै भए

मरुभूमि नारायण
के पीर भो र ?

के पीर भो र...

निलहरि काफ्ले
ढाल्न सक्छु

ढाल्न सक्छु

हृषीकेश बराल
भनेको भएन

भनेको भएन

मरुभूमि नारायण