साइबर अपराध सम्बन्धी सचेतना सामग्री

प्रेम अन्धो हुन्छ

Nepal Telecom ad

१.
जति हेर्ने हो अहिल्यै हेरी हाल्नुहोस्
पछि प्रेम हुन् सक्छ प्रेम भए पछि
केहि देखिन्न प्रेम त अन्धो हुन्छ ।

२.
प्रेम अन्धो हुन्छ, वाहियात कुरा !
एक चोटी प्रेम गरि त हेर्नु होस्
बाउको बिहे देख्नु हुन्छ ।

३.
प्रेमले तपाइको के बिगारेको छ
र प्रेम बारे तपाई यस्तो अशुभ भविस्य वाणी गर्नु हुन्छ ?
प्रेम भोलि अन्धो हुन्छ कि लंगडो हुन्छ ।
तपाई आजै कसरि भन्न सक्नु हुन्छ ?

४.
अन्धो भए प्रेम नै अन्धो हुन्छ तपाइको टाउको किन दुख्छ ?
अन्धो हुन्छ भन्ने पक्का नै छ भने बरु –
आजै उसको अपांगताको परिचय पत्र बनाई दिनुहोस
कमसे कम उसले पछि अपाङगता भत्ता त पाउँछ ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x