साइबर अपराध सम्बन्धी सचेतना सामग्री

धराप

Nepal Telecom ad

कसैको नजर नै धराप,
नजरको असर नै धराप ।

हिजो आज हाम्रो विरूद्ध,
भईदिन्छ घर नै धराप ।

गएको थियो ऊ खुशी भै,
बन्यो रे शहर नै धराप ।

छ यात्रा शुरू ऊ विना नै,
हुनेभो सफर नै धराप ।
त्रिपुर न.पा.दुन्द्रा, दाङ

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x