साइबर अपराध सम्बन्धी सचेतना सामग्री

जमाउने धेरै छन्

Nepal Telecom ad

विदेशमा दुःख गरी कमाउने धेरै छन्
यता खाने खुवाउने रमाउने धेरै छन् ।

पोइको पैसामा मोजमस्ती चल्छ यता
भ्याकुतो मार्दा माछो समाउने धेरै छन् ।

अर्काकै ढाडमा टेक्न पाइन्छ भने
कोमल हातमा दही जमाउने धेरै छन् ।

विदेशबाट फक्र्यो भयो घरबार रित्तो
हाँसी श्रीमती अर्कैलाई थमाउने धेरै छन् ।
तनहुँ

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
नतिजा के आउला ?

नतिजा के आउला ?

मरुभूमि नारायण
छैन

छैन

मरुभूमि नारायण
जे गर्छ सरकारले गर्छ …

जे गर्छ सरकारले गर्छ...

मरुभूमि नारायण
बिहे

बिहे

पूर्णप्रसाद ब्राह्मण
अहा !! क्या फलानो !

अहा !! क्या फलानो...

पुरूषाेत्तम सिग्देल
0
Would love your thoughts, please comment.x
()
x