साइबर अपराध सम्बन्धी सचेतना सामग्री

देशको मुहार फेरिदिउँ ?

Nepal Telecom ad

विदेश जान पाइएन, देशमा खानै पाइएन
मरिने भो दुखै दुखले बाँच्नै पाइएन
जनताको सेवा गर्छु भन्न थालौँ कि
आफ्नो छोडी देशको चिन्ता गर्न थालौँ कि !

तन मन धन सबै आफ्नै लागि लगाउँदा
जति गरे पनि कतै शान्ति नपाउँदा
देशकै मुहार फेर्न लागे केहि हुन्थ्यो कि
खाने लाउने बस्ने कतै मेसो मिल्थ्यो कि !

देशको मुहार फेर्नेले नै मुहार फेरिसके
देशलाई माथि उठाउने नै माथि उठिसके
यो पो रैछ बुद्धि राम्रो पहिल्यै पाइएन
विदेश जान पाइएन, देशमा खानै पाइएन !

जनताको सेवा गर्ने देशको मुहार फेर्ने
यहि मन्त्र जप्दै आफ्नो झोला टन्नै भर्ने
आफू बन्ने ज्ञान यस्तो पहिले पाइएन
विदेश जान पाइएन, देशमा खानै पाइएन ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
सरर्रर कार

सरर्रर कार

चट्याङ मास्टर
पैतालो उड्न सक्दैन

पैतालो उड्न सक्दैन

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x