साइबर अपराध सम्बन्धी सचेतना सामग्री

तिन ठोक्तक

Nepal Telecom ad

दाइजो

वल्लो घरकाले दिएछन् क्याँस,
पल्लो घरकाले दिएछन् ग्याँस,
हामी चाहीँ के दिने त बुढा ! नयाँ छोरी ज्वाइलाई ?
चुप लाग बुढी,
जसले जे दियो उसकै सत्यनास ,
हामीलाई पो के के ठ्यास ठ्यास ।

जन्ती

बा पल्लो घरमा आएका कति राम्रा जन्तीहरू,
कति राम्रा फरासिला अझ लोकन्तीहरू,
नकरा तँ ? करेसाबारीमा हेर्न गाछेस्,
काँक्रो, फर्सी जम्मै लगेछन् चोरका खन्तीहरू ।

केटाकेटी बिहे

पाँच वर्ष अघि, प्रेमको साक्षी आकाश छ धर्ति छ
पाँच दिन अघि, तिमी छैनौ भने म पनि छैन ।
पाँच दिन पछि, तिमी छौ र त म छु,
पाँच वर्ष पछि, कि तँ छैन कि म छैन ।
चारघरे, नुवाकोट

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चुनावी महाभारत

चुनावी महाभारत

केशवराज अर्याल ‘निश्चल’
बेरोजगारलाई सुनको धाक !

बेरोजगारलाई सुनको धाक !

केशवराज अर्याल ‘निश्चल’
लालपुर्जामा फोटो टाँस्न त पाइन्थ्यो

लालपुर्जामा फोटो टाँस्न त...

केशवराज अर्याल ‘निश्चल’
मै हुँ चिडियाखाना

मै हुँ चिडियाखाना

केशवराज अर्याल ‘निश्चल’
पाँच ठाेक्तक

पाँच ठाेक्तक

रुद्र ज्ञवाली
चार ठोकान

चार ठोकान

रमेश समर्थन
पाँच ठाेक्तक

पाँच ठाेक्तक

होम सुवेदी
तीन ठाेक्तक

तीन ठाेक्तक

अमर सन्तति
चार ठोक्तक

चार ठोक्तक

रमेश समर्थन
छन्दोबद्ध ठाेक्तक

छन्दोबद्ध ठाेक्तक

बिन्दु दहाल ‘मूकदर्शक’
0
Would love your thoughts, please comment.x
()
x