साइबर अपराध सम्बन्धी सचेतना सामग्री

केटा चाहियो !

Nepal Telecom ad

छोरी दिन्न म भो कुरै नगर भो अग्लो छ तिम्रो घर
आजै ढल्छ कि भोलि यो महलको के नै भरोसा छ र
मन्त्रीको पदमा कुनै दिन थिए तिम्रा पिताश्री पनि
साह्रै भ्रष्ट थिए म गम्छु कसरी सम्धी बनाऊँ भनी !

भारी घूस लिएर यो शहरमा अग्लो बनाए घर
भो अग्लो घर चाहिएन अब भो क्यै छैन यस्कों भर
केटो खोजिरहेछु शिक्षित कुनै झुप्रो छ जस्कों घर
छोरी दिन्छु खुसी भएर अहिले खोज्दै छु यौटा बर !!
लमजुङ, हाल– अमेरिका

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x