साइबर अपराध सम्बन्धी सचेतना सामग्री

समस्या समाधान

Nepal Telecom ad

हाम्रो दल पनि अरु दलसँग प्रतिस्पर्धामा भिड्ने छ
अरु दलले देश र जनतालाई जति दुख दिन्छन्
त्यो भन्दा बढी हाम्रो दलले दिने छ

नेपालमा यति धेरै नेताहरू छन्
एउटा नेतालाई चन्द्रमामा पठाए के होला ?
त्यहाँ समस्या होला
दस जना नेतालाई चन्द्रमामा पठाए के होला ?
त्यहा झन् समस्या होला
सय जना नेतालाई चन्द्रमामा पठाए के होला ?
त्यहाँ झन् ठुलो समस्या होला
भएभरका सप्पै नेता चन्द्रमामा पठाए के होला ?
त्यहाँ जे होला होला
यहाँको समस्या चै समाधान होला !

काठमाडौं

 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x