साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छ भन्दे

Nepal Telecom ad

देशले अग्रगामी छलाङ मारेको छ कि छैन ?
छ भन्दे
नत्र तँ छैन होलास् है,
छ भन्दे ।

देशले सम्वृद्धि हासिल गरेको छ कि छैन ?
छ भन्दे
नत्र तँ छैन होलास् है,
छ भन्दे ।

नेताले देशलाई पहिलेको भन्दा राम्रो अवस्थामा ल्याएका छन् कि छैनन् ?
छ भन्दे
नत्र तँ छैन होलास् है,
छ भन्दे ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x