साइबर अपराध सम्बन्धी सचेतना सामग्री

छोडी दिनोस्

Nepal Telecom ad

परिवर्तन आइसक्यो देशमा
निर्धक्क निदाउने आशा छोडी दिनोस्
देश सम्बृद्ध बनाउँदै छन् अब
पेट भरि खाने आशा छोडी दिनोस् ।

नयाँ राज्य व्यवस्था आइ सक्यो
निर्धक्क बाँच्ने आशा छोडी दिनोस्
नयाँ नयाँ ऐन कानुन बनिसके
न्याय पाउने आशा छोडी दिनोस् ।

नयाँ सरकार नयाँ हाकिम आइसके
पुरानै आफ्नो पहिचान छोडी दिनोस्
नगर्नु होस् गर्व र नदेख्नु होस सपना
आफ्नो इतिहास र भविष्य छोडी दिनोस् ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
हरियाे बस मात्र किन ? हरियाे जति सबै कुरामा नीलाे रङ्ग पाेत्ने हाे कि त !?

हरियाे बस मात्र किन...

राजेश मानन्धर (राजमान)
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
0
Would love your thoughts, please comment.x
()
x