साइबर अपराध सम्बन्धी सचेतना सामग्री

आँखा नलगाऊ

Nepal Telecom ad

बक्तृत्व प्रतियोगिता जितेकीलाई
जुडो कराते सिकेकीलाई
क्याट वाकमा हिंडेकीलाई
साडी लाएर शीर्षासन गरेकीलाई
आँखा नलगाऊ है आँखा नलगाऊ ।

छोटा लुगा लाउनेलाई
सास्त्रीय संगीत गाउनेलाई
ड्रमसेट बाजा बजाउनेलाई
पाँच प्लेट मम पचाउनेलाई
आँखा नलगाऊ है आँखा नलगाऊ
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
0
Would love your thoughts, please comment.x
()
x