सक्षम र सवल प्रदेश,सुनिश्चित अधिकार

दर्जन प्रश्न : तर एउटै उत्तर

Nepal Telecom ad

–हरि बिजोग भनेको के हो ?
–‘हरि ओम् स्वाहा’ भन्नाले के बुझिन्छ ?
–नेपाली ल्याङगुयजगमा ‘हरिप पारा’ केलाई भन्छन् ?
–कर्मको फलको उदाहरण के हुन्छ ?
–जोशमा होस नपुर्याउँदा कस्तो गति हुँदो रहेछ ?
–हरि लठ्ठक कस्तालाई भन्छन् ?
–‘ए हरि, डल्लो परी’को सप्रसङ्ग व्याख्या गर्नोस् ।
–‘फिर्ता लगे हरिलाई, कठैबरी’लाई कुन मन्त्रीको कथामा आधारिक सिनेमा हुनेछ ?
‘मुलैको पानीले, आँखा सन्काई नानीले, स्वात्तै चिप्लेँ झिल्के बानीले’– यो कसको भनाई हो ?
–‘आकासको राहु पातालको केतु, एक पटक नपरी कसरी चेतुँ’ भनेको के हो ?
–‘पूर्वीय समाजमा पश्चिमा चाला, नपच्ने व्यवहारले मन्त्री पद खाला’
–कसरी ? (’धानै खायो गाई तारे मालीले, मलाई खायो खेतैको आलीले’ भन्नाले को बुझिन्छ ?

–निर्वतमान कृषि मन्त्री हरिप्रसाद पराजुलीलार्ई हार दिक्क बिदाई जसले आफ्नो पद सुहिद बनाए, तर अरु धेरै जनालाई सबक सिकाएर गए ।)

Fitkauli Publication Books comming soon
Nepal Telecom ad