साइबर अपराध सम्बन्धी सचेतना सामग्री

अमृत महात्म्य

Nepal Telecom ad

विद्वानहरूको सम्मेलनको निष्कर्ष
रक्सी खानै हुँदैन भनेर पास भएछ
भोलिपल्टै बजार भरिको स्टक
पसल पसलको रक्सि सत्यानास भएछ,
पर्सिपल्ट रक्सी कहाँ गयो हल्ला भो,
पत्ता लगाउन धुमधाम खोजतलास भएछ
पत्ता लाग्यो,
अगिल्लो रात खानै हुँदैन भनेर पास गर्नेहरूको,
रातभर भट्टीमै बास भएछ ।

पहिले भन्थे बाहुनको छोरो,
छुनै नहुने चिज पिएछ बदमास भएछ,
अचेल सुनिन्छ बाहुनको छोरो,
क्या सानले पिउँछ, बिन्दास भएछ ।

जा अनि गिरको भर नै नभए पनि
आइज अनि तिर खास भएछ,
आज दुई खुट्टा टेकेरै आउँदैछन्
यिनको बिहानको साइत झुरपटास भएछ ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Inline Feedbacks
View all comments
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
मलाई नटेर्ने ??

मलाई नटेर्ने ??

होम सुवेदी
गह्वर

गह्वर

खगेन्द्र नेउपाने
गोही बनी सुन्दर 

गोही बनी सुन्दर 

डा. बमबहादुर जिताली
आफन्त र मित्रहरू

आफन्त र मित्रहरू

हरि कोर्काली
0
Would love your thoughts, please comment.x
()
x