साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भन्नु पर्छ र ?

Nepal Telecom ad

मोटर गुडाउन सडक बनाएको हो
बन्द गर्न होइन
यो पनि भन्नु पर्छ र ?
मोटर गुडाउन बनाएको हो,
आगो लागाउन होइन
यो पनि भन्नु पर्छ र ?
यो पनि भन्नु पर्ने किन भयो ?
यो पनि भन्नु पर्छ र ?
स्कुल अस्पताल उद्योग
नभएको भए बनाउनु पर्छ
भएको भए चलाउनु पर्छ
यो पनि भन्नु पर्छ र ?
यस्तो पनि भन्नु पर्ने स्थिति ल्याउनेलाई के गर्नु पर्छ ?
यो पनि भन्नु पर्छ र ?
यो पनि भन्नु पर्ने किन भयो ?
यो पनि भन्नु पर्छ र ?
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x