साइबर अपराध सम्बन्धी सचेतना सामग्री

ठिक गर्यौ धरहरा तिमी ढलेर

Nepal Telecom ad

ठिक गर्यौ धरहरा तिमी ढलेर
कति उभिनु सधै यी पानि मरुवाको मुख हेरेर
ठिक गर्यौ धरहरा तिमी ढलेर ।

बाघको छालामा स्यालको रजाईं
भीमसेन थापाको पौरखमा भ्रस्टाचारिको कमाई
ठिक गर्यौ धरहरा तिमी ढलेर ।

देशका रक्षकहरू धरहराको टुप्प बाट बिगुल फुक्थे
देशका भक्षकहरू धरहराको टुप्पाबाट के घुक्थे ?
ठिक गर्यौ धरहरा तिमी ढलेर ।

भन्थे पुराना सबै ढाल्नु पर्छ यी लिलिपुटेहरू
यिनका हातबाट ढल्नु भन्दा त आफै ढल्नु निको बरु
ठिक गर्यौ धरहरा तिमी ढलेर ।

लिलिपुटेहरूको मुर्ति राख्न स्तम्भ कति बनाउनु
कति अरुको पौरखमा धाक लगाई कराउनु
मलाई नयाँ धरहरा बनाउने मौका दियौ तिमी ढलेर
ठिक गर्यौ धरहरा तिमी ढलेर ।
काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
चिया अब पकाएरै भारततिर पठाउने गर भन्न खाेज्या हाे कि भारतले ! साेध्न पर्‍याे सरकार !?

चिया अब पकाएरै भारततिर...

राजेश मानन्धर (राजमान)
अन्तर्य

अन्तर्य

मीनप्रसाद लामिछाने
चुनाव कसले हार्छ ?

चुनाव कसले हार्छ ?

चट्याङ मास्टर
0
Would love your thoughts, please comment.x
()
x