साइबर अपराध सम्बन्धी सचेतना सामग्री

भान्छाबाट

Nepal Telecom ad

आलु किन्दै पिच्छे तालुका रौँ झर्दै गए,
अचेल त खपिनसक्नु भएर,
तालु नै आलु जस्तो भो,
तोरी बेचेर छोरीको बिहे टर्थ्यो पैले
सून बेचेर नुन खान नसकिने भो ऐले,
मासु खानु त सासुकै भान्छाको भर भो,
प्याज किन्न लिएको रिनको ब्याज कसरी तिर्ने डर भो,
यौटा सिङ्गै तामाको ताउली बेचेर यौटा काउली नआउने भो,
गुन्द्रुक त थ्यो गाउँबाट ल्याको,
बीस रुपियाँमा एक छाक झोल हाल्ने पानी नआउने भो ।

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
जादु

जादु

सागर काफ्ले
मयाँको भोक

मयाँको भोक

सागर काफ्ले
तपाइँ पनि हो ??

तपाइँ पनि हो ??

सागर काफ्ले
बि ह्याप्पी

बि ह्याप्पी

सागर काफ्ले
सबैजना आओ

सबैजना आओ

भोलानाथ सुबेदी
तस्बिरको राजा

तस्बिरको राजा

कृष्णभक्त श्रेष्ठ
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
0
Would love your thoughts, please comment.x
()
x