साइबर अपराध सम्बन्धी सचेतना सामग्री

हाजमोले कविता

Nepal Telecom ad

पैसाका धनी भेटिन्छन् यहाँ
मनका धनी भेट्न गारो छ
मनमा जे होस् तर सबको
मुखले लापत घस्ने भेटिन्छन् यहाँ
बोलाउँदा नसुने झैं गर्छन् कति
ओझेल पर्दा कौलास्ने देखिन्छन् यहाँ
कपाल रंगिन बनाउँछन् धेरैले
उमेर लुकाएर सुन्दर बन्न यहाँ
मानवमा नैतिकता छैन अचेल
पलपलमा बिश्वास दिलाउनु पर्छ यहाँ
पराईले त भनेरै तोड्छन् हामीलाई
आफन्तबाटै जोगिनु पर्छ यहाँ
ढुङ्गे देखिको अनुभव छ सबलाई
आधुनिकको आईटमसम्म यहाँ
बानी नेपालीलाई परिसक्यो
हाजमोलाले झैं सहजै पचाउन यहाँ !

काठमाडौं

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
मान्छे

मान्छे

साधुराम खड्का
जित र हार

जित र हार

साधुराम खड्का
परिवर्तनकाे तुफान !

परिवर्तनकाे तुफान !

साधुराम खड्का
हाम्रो बानी

हाम्रो बानी

साधुराम खड्का
हिसाब मिलान

हिसाब मिलान

साधुराम खड्का
फेरि एउटा लाेककथा

फेरि एउटा लाेककथा

खगेन्द्र नेउपाने
ताली बजाउँदछन्

ताली बजाउँदछन्

बालकृष्ण खनाल
नाैलाे युग, अभिनव वहार ? 

नाैलाे युग, अभिनव वहार...

बद्रीप्रसाद दाहाल ‘भस्मासुर’
नशा

नशा

लोक सुब्बा
0
Would love your thoughts, please comment.x
()
x