साइबर अपराध सम्बन्धी सचेतना सामग्री

स्वागत ! शुभकामना !!

Nepal Telecom ad

वारिपारि जगत भरिका मान्छेहरूमा मेल रहोस् ।
लािग रहुन सुकर्ममा सव कतै जालझेल नहोस् ।।

निमुखाले न्याय पाउन धनको अघि पनि सत्य टिकोस् ।
अपराधीका कर पयरमा हत्कडी अनि नेल परोस् ।।

सुखी स्वस्थ भद्र रहुन सब मन मष्तिकमा बुद्धि पसोस् ।
जनता छल्न राजनीतिमा विकृतिको खेल नहोस् ।।

पौरख पसिना फुल्दै झुल्दै टारीबारी भव्य रमोस् ।
सुख्खा खहरे बगरहरूमा कैल्यै नसुक्ने भेल बगोस् ।।

घाम पानीको शक्ति संगाली सबमा जागोस् जाँगर जोस् ।
तोरी बियाँ तिलहरूवाट शुद्ध र ताजा तेल झरोस् ।।

बाँडी चुँडी खान सिकौँ हैन गरौ हामी खोसाखोस् ।
जाँगरियाका भागहरूमा खीर मिठाई सेल परोस् ।।

जहाँ रहे पनि हे नेपाली ! मनमा देशको माया गढोस् ।
दूर सुदूरसँग नाता जोड्दै मोटर गाडी रेल चलोस् ।।

काभ्रे

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
आइमाई

आइमाई

डा. दामाेदर पुडासैनी किशाेर
बोल्न नहुने के रोग लाग्यो कुनि ?

बोल्न नहुने के रोग...

बालकृष्ण खनाल
नयाँ आगो

नयाँ आगो

वासुदेव अधिकारी
फुटेको फर्सी

फुटेको फर्सी

डा. बमबहादुर जिताली
0
Would love your thoughts, please comment.x
()
x