साइबर अपराध सम्बन्धी सचेतना सामग्री

सुन्दा छि: हेर्दा नि !! 

Nepal Telecom ad

 height=बिज्ञापन गन्हायो छिस् 
हेर्दा सुन्दा भयो अति {{read_more}}
हुनाले मन अस्थीर  
सजिलै भ्रस्ट भो मति ।

गनिएका स्वयं हुने, 
खेल्न वा बोल्न तत्पर 
नक्कल यिनका गर्दै 
चर्चा चल्दैछ घर्घर । 

धुतेर धन फुस्ल्याई 
सारा बुद्धि भुटी 
लियो कम्पनी  
व्यक्तिको ठग्ने,
उद्धेश्य एक यै थियो ।

सल्क्यो समाजमा रोग, 
देख्यो सो चाहिने त्यही
झाङ्गिदै फैलिंदा बोट,
चिन्नै  कठिन भो सहि ।

लाग्यो अशलिमा पर्दा 
खराबी नै छिटै सिक्यो 
चुपहुँदा सड्यो चामल् 
बोल्नेको चैं ढुटो बिक्यो ।

असी बर्षे बुढालाई  
जवानी यौनका कुरा 
ढोका नरकको खुल्दै,
चल्यो कुकर्मको छुरा ।
 
चुलेसी  चक्कुले  चाना, 
काटे  मुख रसाउने 
बुनेर मनमा ताना,  
सिधा सादा  फसाउने ।
 
जताततै यही   देख्दा 
ओझेलिंदैछ उन्नति  
देखासिकी हुँदै ज्यादा
ओह्रालोतर्फ गो मति !!
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
कुकुर पाल्नेका सान

कुकुर पाल्नेका सान

निर्मोही शङ्कर पाठक
अलगअलग बाटो

अलगअलग बाटो

श्याम प्रधान
लुकीछिपी बोतल खोल

लुकीछिपी बोतल खोल

माधव पोखरेल गोज्याङ्ग्रे
श्रेष्ठ सर्जकहरू बन्छन् सबै ती मुला

श्रेष्ठ सर्जकहरू बन्छन् सबै...

बिन्दु दहाल ‘मूकदर्शक’
त्रिशूलीको बगरबाट

त्रिशूलीको बगरबाट

शम्भु गजुरेल
शासक सत्याग्रह

शासक सत्याग्रह

डा. विदुर चालिसे
0
Would love your thoughts, please comment.x
()
x