घुमाई जादु यन्त्रमा
(गाईजात्रा– २०७३) नालायक हुँदै नांगै, हिंडेथ्यौ चोकमा जब ।पुग्यो राजनीति छाड, नेता! नेपालमा अब ।।देश भडखालमा
पुरा पढ्नुहाेस्स्वागत ! शुभकामना !!
वारिपारि जगत भरिका मान्छेहरूमा मेल रहोस् ।लािग रहुन सुकर्ममा सव कतै जालझेल नहोस् ।। निमुखाले न्याय
पुरा पढ्नुहाेस्राहतको रामछाँया
विधाता तुल्य भै दाता, मद्दतका निम्ती फैलिए ।कुम्ल्याउ कसरी भन्दै, दुष्टका मन मैलिए ।। राहतको खात
पुरा पढ्नुहाेस्व्यक्तित्व पहिचान
गुमाइ इमान अङ्गाल्दा कुकर्मदेखावटी थे, ती मेरा दान धर्मअहं शान सेखी, बढे धक्कु धाकघिरौलो समान, भएथ्यो
पुरा पढ्नुहाेस्व्यर्थ नहोस् है व्यङ्ग्य
मुटुमा च्वास्स छोएन, घोचेन वक्ष वाणलेकिन भो देह दुर्घन्धी, नछाडीकन प्राणलेदेश हाँक्ने हुँदा बाङ्गा, सोझियो रे
पुरा पढ्नुहाेस्

निर्मोही_शङ्कर_पाठक
























