साइबर अपराध सम्बन्धी सचेतना सामग्री

कुकुर पाल्नेका सान

Nepal Telecom ad

हेर ! हेर ! कुकुर पाल्नेका सान हेर ! height=
र्डोयाएर निस्कंदाको अभिमान हेर। {{read_more}}

गाई पालेर गर्वले दूध खान छाडी ।
छानी श्वानको जात खानदान हेर ।।

खुवाई पियाई ज्वाञि समान् गरि ।
सोफामाथी को? विराजमान हेर ।।

मल मुत्रले झन् दुषित पारी धरती।
मूल द्वारमा उसैको गुण गान हेर ।।

कहाँ पुग्यो त खै? हक हैकम अहो!
रहर नपुग्दैको त्यो अवशान हेर ।।

काभ्रे
 

Subscribe
Notify of
guest

0 Comments
Oldest
Newest Most Voted
Nepal Telecom ad
सुन्दा छि: हेर्दा नि !! 

सुन्दा छि: हेर्दा नि...

निर्मोही शङ्कर पाठक
गोहीको आँसु 

गोहीको आँसु 

निर्मोही शङ्कर पाठक
बधाई ! छ

बधाई ! छ

निर्मोही शङ्कर पाठक
0
Would love your thoughts, please comment.x
()
x